Budhanilkantha-2,Kathmandu
9843717094
eduandresearchnpl@gmail.com

CERIN Library Project

CERIN

CERIN Library Project

यस नेपालको लागि शिक्षा र अनुसन्धान केन्द्र ( Center for Education Reseaech in Nepal ) ले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-०१ मा पर्ने श्री सेलाङ मा. बि.मा आयोजना गरेको “CERIN Library Project ” सफलताका साथ सम्पन्न भएको छ यसलाई सफल पार्न प्रत्यक्ष- अप्रत्यक्ष महत्वपूर्ण भुमिका खेल्नुहुने सम्पुर्ण सहयोगी हातहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको आशा राख्दछौ ।
#CERIN

Leave a Reply

Your email address will not be published. Required fields are marked *